खुम्जुङ
खुम्जुङ (शेर्पा: ཁུམས་གཞུང་།, वयली khums gshung) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक शेर्पा बस्ती र गाउँ विकास समिति हो। विश्वको सर्वोच्च शिखर सगरमाथा यही गा.वि.स. मा अवस्थित भएकोले यो गा.वि.स. संसार भर प्रख्यात छ। यहाँका अधिकांश मानिसहरू पर्यटन व्यवसायमा आवद्ध छन्। १९९१ को नेपालको जनगणना को समयमा यहाँ ४४३ घरहरूमा १८०९ व्यक्तिहरु रहन्थे। [१] ]
खुम्जुङ
ཁུམས་གཞུང་། | |
---|---|
देश | नेपाल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सोलुखुम्बु जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | १८०९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
गाँउ खुम्बिला पर्वत, नजिकै समुद्र तट देखि ३९७० मीटर माथि स्थित छ । खुम्जुङ को एक मठ मा एक कथित खोपडी गृह राखिएको। यस गाँउ मा इन्टरनेट र मोबाइल तथा ल्याण्डलाईन फोन जस्तै आधुनिक सञ्चारको सुविधा पनि पुगेको छ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच १४ नोभेम्बर २००८।