"पुडेन्डल क्लेफ्ट" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox anatomy | Name = पुडेन्डल क्लेफ्ट | Latin = rima pudendi | GraySubject = 270 | GrayPage = 1265 | Image ...
(कुनै भिन्नता छैन)

२१:१३, २२ मे २०११ जस्तै गरी पुनरावलोकन

पुडेन्डल क्लेफ्ट वा क्लेफ्ट अफ भेनस महिलाको तिघ्राको कापमा मोन्स प्यूबिसको आधारमा रहेको चिरा हो जहाँ यो बाह्य भगोष्ठमा बिभाजित हुन्छ । क्लेफ्ट अफ भेनस भन्ने शब्द रोमन प्रेमकि देवि भेनसको नामबाट आएको हो । केहि महिलाहरुमा भगांकुरभित्री भगोष्ठ पुडेन्डल क्लेफ्टबाट बाहिर झोल्लिएको हुन्छ ।

पुडेन्डल क्लेफ्ट
Anterior view of human female pelvis, pubic hair removed, revealing the cleft of Venus
विबरण
पहिचान
ल्याटिनrima pudendi
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू