बिर्तामोड नगरपालिका

(विर्तामोड नगरपालिकाबाट अनुप्रेषित)

विर्तामोड नेपालको कोशी प्रदेशको झापा जिल्लाको एक नगरपालिका हो। यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो। पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो। बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा अनारमनीचारपाने गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा गरामनी गाविस यसमा गाभिएको थियो। प्राचिन कालको बिर्ता बजारलाई हाल अनारमनि भनिन्छ। बिर्ता बजारतिर मोडिने ठाउँ भएकोले यो ठाउँको नाम बिर्तामोड रहेको भएतापनि अहिले बिर्ता बजारको अस्तित्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ।[]

बिर्तामोड नगरपालिका
बिर्तामोड मुक्ति चौक
बिर्तामोड मुक्ति चौक
उपनाम: 
बिर्तामोड
बिर्तामोड नगरपालिका is located in कोशी प्रदेश
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका
नेपालमा रहेको बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका is located in नेपाल
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′उ॰ ८७°५९′पू॰ / २६.६३३°N ८७.९८३°E / 26.633; 87.983निर्देशाङ्कहरू: २६°३८′उ॰ ८७°५९′पू॰ / २६.६३३°N ८७.९८३°E / 26.633; 87.983
देश नेपाल
प्रदेशकोशी
जिल्लाझापा
सरकार
 • नगरप्रमुखपवित्रादेवी महतारा (नेकपा (एमाले))
 • उपप्रमुखनगेन्द्रप्रसाद सङ्ग्रौला (नेकपा (एमाले))
जनसङ्ख्या
 • जम्मा११६,१९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिर्तामोड नगरपालिकाको कुल जनसङ्ख्या १,१६,१९२ रहेको छ भने यहाँ २९,८५२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति