बागमती गाउँपालिका, ललितपुर
(वाग्मती गाउँपालिका, ललितपुरबाट अनुप्रेषित)
बागमती गाउँपालिका ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, र गिम्दी गाविसहरू यसमा गाभिएका थिए।
बागमती गाउँपालिका, ललितपुर | |
---|---|
निर्देशाङ्क: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°Eनिर्देशाङ्कहरू: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बीर बहादुर लोप्चन (नेकपा (एमाले)) |
• उपाध्यक्ष | भक्तबहादुर दर्लामी मगर (नेकपा (माओवादी केन्द्र) |
क्षेत्रफल | |
• जम्मा | १११.४९ किमी२ (४३.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,३५३ |
• घनत्व | १००/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागमती गाउँपालिकाको कुल जनसङ्ख्या ११,३५३ रहेको छ भने यहाँ २,७३९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।