वनचाहर (Actinodura nipalensis) लियोथ्रिसिडे परिवारमा पर्ने चराको प्रजाति हो । यो चरा दक्षिण एसियाका हिमाली क्षेत्रहरू नेपाल, भुटान, तिब्बत तथा उत्तरी भारतमा पाइने गर्छ । यसको प्राकृतिक वासस्थान हिमाली तथा पहाडी जङ्गलहरू हुन् ।

वनचाहर
भारतको पश्चिम बङ्गालमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Leiothrichidae
वंश: Barwing
(Hodgson, 1836)
प्रजाति:
A. nipalensis
वैज्ञानिक नाम
Actinodura nipalensis
(Hodgson, 1836)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१२), "Actinodura nipalensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2012, अन्तिम पहुँच २६ नोभेम्बर २०१३