लोमान्थाङ
लोमान्थाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित साविकको एक गाउँ विकास समिति हो।[२] यो हाल लोमान्थाङ गाउँपालिकामा पर्दछ। लोमान्थाङ क्षेत्रका अन्तिम रजौटा जिग्मे दोर्जे पलवर विष्ट थिए।
लोमान्थाङ | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | मुस्ताङ जिल्ला |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१] | |
• जम्मा | ५६९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
परिचय
सम्पादन गर्नुहोस्लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो।[३] यसलाई नेपाल अन्तरगत एक विशेष अधिराज्यको स्थान प्राप्त छ। यस क्षेत्रमा स्थानीय राजा छन जसलाई यहाँको प्रमुख मानिन्छ।[४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लोमान्थाङ गाउँ विकास समितिको कूल जनसङ्ख्या ५६९ मध्ये २७६ पुरुष र २९३ महिलाहरू १७२ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[१][५]
चित्र दीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
- ↑ "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "लोमान्थाङ दरबार विश्वसम्पदा सूचीमा राखिने", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०६८ असार २३, अन्तिम पहुँच असार २३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१५ मिति
- ↑ "लोमान्थाङ दरबार बारेमा छोटो जानकारी"। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-०५ मिति
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लोमान्थाङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।