लुङ्गी नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, इन्डोनेशिया, बर्मा तथा मलेसिया लगायतका एसियाली राष्ट्रहरूमा लगाइने परम्परागत पोशाक हो । यसको प्रयोग मुख्यतया पुरुषहरूले गर्ने भएता पनि कहिलेकाहिँ महिलाले पनि लगाउने गरेको पाइन्छ ।

लुङ्गी
लुङ्गी लगाएको एक बालक
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तापुरुष (महिला)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाहिरी कडीहरू सम्पादन गर्नुहोस्