लालपंखे भद्राइभ्याकुर

लालपंखे भद्राइभ्याकुर (Stachyris erythroptera) भ्याकुर प्रजातिमा पर्ने चराको हो । यो चरा नेपाल लगायत इन्डोनेसिया, मलेसिया, म्यानमार, सिङ्गापुर, थाइल्याण्ड, भियतनामब्रुनाईमा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।

लालपंखे भद्राइभ्याकुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. erythroptera
वैज्ञानिक नाम
Stachyris erythroptera
(Blyth, 1842)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्