लालपंखे भद्राइभ्याकुर
लालपंखे भद्राइभ्याकुर (Stachyris erythroptera) भ्याकुर प्रजातिमा पर्ने चराको हो । यो चरा नेपाल लगायत इन्डोनेसिया, मलेसिया, म्यानमार, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम र ब्रुनाईमा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।
लालपंखे भद्राइभ्याकुर | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. erythroptera
|
वैज्ञानिक नाम | |
Stachyris erythroptera (Blyth, 1842) |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Stachyris erythroptera", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।