लामपुच्छ्रे रानीचरी (Pericrocotus ethologus) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्डभियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।

लामपुच्छ्रे रानीचरी
भाले
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cuckooshrike
वंश: Pericrocotus
(Bangs & Phillips, 1914)
प्रजाति:
P. ethologus
वैज्ञानिक नाम
Pericrocotus ethologus
(Bangs & Phillips, 1914)
पोथी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्