रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेट शतकहरूको सूची

रोहित शर्मा एक भारतीय क्रिकेट खेलाडी हुन् जो शीर्ष क्रममा दाहिने हातबाट ब्याटिङ गर्छन् । उनले अ

रोहित शर्मा एक भारतीय क्रिकेट खेलाडी हुन् जो शीर्ष क्रममा दाहिने हातबाट ब्याटिङ गर्छन् ।[१] उनले अहिलेसम्म १३ शतक लगाएका छन् जसमा १० एकदिवसीय शतक छ जबकि २ टेस्ट क्रिकेटमा शतक छ तथा १ ट्वान्टी२०मा पनि छ ।

रोहित शर्मा November 2016

रोहितले आफ्नो पहिलो एकदिवसीय म्याच आयरल्यान्ड राष्ट्रिय क्रिकेट टिम विरुद्ध जून २००७ मा गरेका थिए जबकि पहिलो शतक जिम्बाब्वे विरुद्ध २०१० मा बनाएका थिए, त्यस म्याचमा ११४ रन बनाएका थिए ।

उनले आफ्नो टेस्ट क्रिकेटको सुरुवात २०१३ मा वेस्ट इन्डिज विरुद्ध गरेका थिए । त्यस म्याचमा उनले १७१ रनहरूको इनिङ खेलेका थिए ।[२][३]

१३ नोभेम्बर २०१४ मा उनले श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम विरुद्ध कोलकाताको ईडन गार्डन्स मैदानमा एकदिवसीय म्याचमा २६४ रन बनाएर एक नया रेकर्ड बनाएका थिए ।[४]

०२ अक्टोबर २०१५ मा रोहित शर्माले ट्वान्टी२० मा शतक लागाएर दोश्रो भारतीय खेलाडी भए जसले ट्वान्टी२० मा शतक लगाउन सफल भएका थिए ।[५]

सङ्केत सम्पादन गर्नुहोस्

सङ्केत अर्थ
* अविजित रहेको
  प्लेयर अफ द म्याच
भारतीय टिमको कप्तान
टेस्ट त्यो सिरिजमा खेलेको टेस्टको संख्या
स्थान खेल भएको स्थान
इनिङ म्याचको इनिङ
स्ट्राइक रेट इनिङको स्ट्राइक रेट
घर वा घरभन्दा बाहिर देशभित्र (भारत), देशबाहिर, तटस्थ स्थान
हार यो म्याचमा भारतले हार बेहोर्यो ।
जित यो म्याच भारतले जित्यो ।
बराबरी यो म्याच बराबरीमा सकियो ।

टेस्ट क्रिकेटमा शतक सम्पादन गर्नुहोस्

रोहित शर्माको टेस्ट शतक
क्रम सं स्कोर विरुद्ध स्थिति इनिङ टेस्ट स्थान घर वा घरभन्दा बाहिर मिति परिणाम स्रोत
१७७    वेस्ट इन्डिज   ईडन गार्डन्स, कोलकाता घर ७ नोभेम्बर २०१३ जीत [१]
१११*   वेस्ट इन्डिज   वानखेडे स्टेडियम, मुम्बई घर १५ नोभेम्बर २०१३ जीत [२]

एकदिवसीय क्रिकेटमा शतक सम्पादन गर्नुहोस्

रोहित शर्माको एकदिवसीय शतक
क्रम सं स्कोर विरुद्ध स्थिति इनिङ स्ट्राइक रेट स्थान घर वा घरभन्दा बाहिर मिति परिणाम स्रोत
११४   जिम्बाब्वे ९५.७९   क्वीन्स स्पोर्ट्स क्लब, बुलावायो बाहिर २८ मे २०१० हार [३]
१०१*    श्रीलङ्का १०१.००   क्वीन्स स्पोर्ट्स क्लब, बुलावायो बाहिर ३० मे २०१० जीत [४]
१४१*    अस्ट्रेलिया ११४.६३   सवाई मानसिंह स्टेडियम, जयपुर घर १६ अक्टोबर २०१३ जीत [५]
२०९    अस्ट्रेलिया १३२.२७   एम चिन्नास्वामी स्टेडियम, बेङ्गलोर घर २ नोभेम्बर २०१३ जीत [६]
२६४    श्रीलङ्का १५२.६०   ईडन गार्डन्स, कोलकाता घर १३ नोभेम्बर २०१४ जीत [७]
१३८   अस्ट्रेलिया ९९.२८   मेलबर्न क्रिकेट ग्राउन्ड, मेलबर्न बाहिर १८ जनवरी २०१५ हार [८]
१३७    बङ्गलादेश १०८.७३   मेलबर्न क्रिकेट ग्राउन्ड, मेलबर्न बाहिर १९ मार्च २०१५ जीत [९]
१५०   दक्षिण अफ्रिका ११२.७८   ग्रीन पार्क स्टेडियम, कानपुर घर ११ अक्टोबर २०१५ हार [१०]
१७१*   अस्ट्रेलिया १०४.९०   डब्ल्यू ए सी ए ग्राउन्ड, पर्थ बाहिर १२ जनवरी २०१६ हार [११]
१० १२४    अस्ट्रेलिया ९७.६३   गाबा ,ब्रिस्बेन बाहर १५ जनवरी २०१६ हार [१२]

ट्वान्टी२० क्रिकेटमा शतक सम्पादन गर्नुहोस्

रोहित शर्माको ट्वान्टी२० शतक
क्रम सं स्कोर विरुद्ध स्थिति इनिङ स्ट्राइक रेट स्थान घर वा घरभन्दा बाहिर मिति परिणाम स्रोत
१०६   दक्षिण अफ्रिका १६०.६०   एचपीसीए स्टेडियम, धर्मशाला, हिमाचल प्रदेश घर २ अक्टोबर २०१५ हार [१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rohit Sharma", ईएसपीएन, अन्तिम पहुँच ३० जनवरी २०१७ 
  2. Rohit Sharma 14th Indian to hit Test century on debut - IBNLive अभिगमन तिथि :३० जनवरी २०१७
  3. Is it time to drop Rohit Sharma from the Test squad? - IBNLive अभिगमन तिथि : ३० जनवरी २०१७
  4. Rohit Sharma: India batsman hits 264, the highest ODI score - BBC 13 अभिगमन तिथि :३० जनवरी २०१७
  5. Rohit Sharma Becomes Second Indian to Score Century in T20I - NDTV Sports अभिगमन तिथि: ३० जनवरी २०१७