रोल्पा १ (निर्वाचन क्षेत्र)

रोल्पा १ नेपालको रोल्पा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

रोल्पा १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रोल्पा १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
संसद सदस्यवर्षमान पुन

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

रोल्पा १ ले रोल्पा जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रोल्पा १ (क)
  • रोल्पा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ बर्मन बुढा संयुक्त जनमोर्चा नेपाल
२०५१ बालाराम घर्ती मगर राप्रपा
२०५६ लेखनाथ आचार्य नेपाली कांग्रेस
२०६४ जयपुरी घर्ती नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० कृष्णबहादुर महरा
मे २०१६ नेकपा (माके)
२०७४ वर्षमान पुन
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५