बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनका पुराना अगुवा थिए। उनी रोल्पा थबाङका धरोधर तथा आदर्शका प्रतीक थिए। बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । हालसम्म थबाङ एकजुट हुनुका पछाडि उनकै महत्त्वपूर्ण भूमिका देखिन्छ ।

राजनैतिक यात्रा सम्पादन गर्नुहोस्

२००७ देखि २०१५ सम्पादन गर्नुहोस्

२०१५ देखि २०४६ सम्पादन गर्नुहोस्

२०३७ को जनमत सङ्ग्रह सम्पादन गर्नुहोस्

२०४६ देखि २०५२ सम्पादन गर्नुहोस्

बि.स‌ं. २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १बाट बर्मन बुढा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए ।

२०५२ यता सम्पादन गर्नुहोस्

बुढाको २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो ।

मृत्यु सम्पादन गर्नुहोस्

उनको मृत्यु २०७७ श्रावण ७ मा भयो। उनी आन्द्राको क्यान्सरबाट पिडित थिए।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्