रातोटाउके टिसिया (Cettia castaneocoronata) झाडीफिस्टो (सेटीइडे) परिवारको एउटा सानो कीटभक्षी चराको प्रजाती हो। यसलाई पहिले सिल्भिडे (फिस्टो) परिवारमा राखिएको थियो तर आजकल यसलाई झाडीफिस्टो (सेटीइडे) परिवारमा राखिएको छ।

रातोटाउके टिसिया
थाइल्याण्डमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cettiidae
वंश: Cettia
(बर्टन, १८३६)
प्रजाति:
C. castaneocoronata
वैज्ञानिक नाम
Cettia castaneocoronata
(बर्टन, १८३६)
पर्याय

Tesia castaneocoronata
Oligura castaneicoronata (lapsus)[verification needed]
Oligura castaneocoronata

वितरण तथा बासस्थान सम्पादन गर्नुहोस्

रातोटाउके टिसिया नेपाल, बङ्गलादेश, भुटान, चीन, भारत, लाओस, म्यानमार, थाइल्याण्डभियतनाममा पाइन्छ। यसको प्राकृतिक बासस्थान उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय आर्द्र तराई वन र उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय आर्द्र पर्वतीय वन हो।

वर्गीकरण सम्पादन गर्नुहोस्

रातोटाउके टिसियालाई सन् १८३६ मा अङ्ग्रेजी सेना अधिकारी र जीवशास्त्री एडवर्ड बर्टनद्वारा औपचारिक रूपमा वैज्ञानिक नाम सिल्भिया कास्टनेओकोरोनाटा (Sylvia castaneocoronata) अन्तर्गत वर्णन गरिएको थियो।[२]

हालसम्म यसका तीन उपप्रजातीहरू फेला परेका छन्:[३]

  • C. c. castaneocoronata (बर्टन, १८३६) – नेपाल तथा उत्तरपूर्वी भारत देखि दक्षिण चीन र उत्तर लाओस
  • C. c. abadiei (डेलाकोर र जाबोइले, १९३०) – उत्तरी भियतनाम
  • C. c. ripleyi ([डिग्नन, १९५१) – युनान (दक्षिण चीन)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Cettia castaneocoronata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१४३४७A९४४१३०३९, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22714347A94413039.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. Burton, Edward (१८३५), "Sylvia castaneocoronata", Proceedings of the Zoological Society of London, Part 3: 152–153।  Although bearing the year 1835 on the title page, the volume did not appear until 1836.
  3. Gill, Frank; Donsker, David; Rasmussen, Pamela, सम्पादकहरू (२०२०), "Cupwings, crombecs, bush warblers, Streaked Scrub Warbler, yellow flycatchers, hylias", IOC World Bird List Version 10.1, International Ornithologists' Union, अन्तिम पहुँच १२ जुन २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्