मेलौली नगरपालिका
(मेलौलीबाट अनुप्रेषित)
मेलौली नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २००७३ मा, नगरपालिका घोषणा गर्दा विशालपुर, मेलौली, सलेना, महारुद्र, दुर्गास्थान (१-३,८,९), रोडीदेवल (४-७) र शिवनाथ (६-९) गाविसहरू यसमा गाभिएका थिए।
मेलौली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°२५′N ८०°२६′E / २९.४१°N ८०.४४°Eनिर्देशाङ्कहरू: २९°२५′N ८०°२६′E / २९.४१°N ८०.४४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बैतडी |
स्थापित | २७ फागुन २००७३ |
सरकार | |
• नगरप्रमुख | भीमबहादुर चन्द (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | पार्वती बोहरा (बिष्ट) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ११९.४३ किमी२ (४६.११ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,६५८ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलौली नगरपालिकाको कुल जनसङ्ख्या २०,६५८ रहेको छ भने यहाँ ४,५३६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति