मृत्युदण्ड

मृत्युदण्ड (मृत्यु~दण्ड) "प्राणदण्ड, ज्यान सजाय, फाँसी" को नामले पनि चिनिन्छ। कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने ज्यान लिने सजाय हो। वर्तमान समयमा एमनेस्टी इन्टरनेसनलको आँकडा अनुसार विश्वको ५८ देशमा मृत्युदण्ड सजायको प्रावधान छ। [१]

यो पनि हेर्नुहोस्सम्पादन

गिलेटिन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "एम्नेस्टी इन्टरनेशनल", मूलबाट २०१५ फेब्रुअरी १५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मई २०१०