एमनेस्टी इन्टरनेसनल
एमनेस्टी इन्टरनेसनल (एम्नेस्टी वा एआई रूपमा पनि चिनिन्छ) मानव अधिकार केन्द्रित एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो, यसको मुख्यालय संयुक्त अधिराज्यमा छ। यस सङ्गठनका विश्वभर १० लाखभन्दा बढी सदस्य र समर्थकहरू रहेको छ।[२] सङ्गठनको घोषित लक्ष्य "मानव अधिकारको विश्वव्यापी घोषणापत्र र अन्य अन्तर्राष्ट्रिय मानव अधिकार घोषणाहरूमा निहित सबै मानव अधिकारहरू प्रत्यक व्यक्तिले प्राप्त गर्ने संसार" को लागि अभियान चलाउनु हो। [३]
चित्र:AmnestyInternationalLogo.jpg | |
गठन | जुलाई 1961 संयुक्त अधिराज्य |
---|---|
संस्थापक | |
प्रकार | |
प्रधान कार्यालय | लण्डन, WC1
संयुक्त अधिराज्य |
स्थान |
|
सेवाहरू | मानव अधिकार |
क्षेत्रहरू | Media attention, direct-appeal campaigns, research, lobbying |
Agnès Callamard[१] |
सङ्गठनले मानव अधिकारका मुद्दाहरूमा मिडिया र विश्व नेताहरूद्वारा बारम्बार उद्धृत गरिएको कारण उल्लेखनीय भूमिका खेलेको छ।[४][५]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Dr Agnès Callamard appointed as Secretary General of Amnesty International", amnesty.org, २९ मार्च २०२१, अन्तिम पहुँच ४ अप्रिल २०२१।
- ↑ "Who we are", Amnesty International, अन्तिम पहुँच १६ मार्च २०१५।
- ↑ "Amnesty International's Statute", Amnesty International, मूलबाट २७ सेप्टेम्बर २०२३-मा सङ्ग्रहित।
- ↑ Internal Affairs: How the Structure of NGOs Transforms Human Rights, २०१२।
- ↑ Srivastava, Swati (२०२२), "Shadowing for Human Rights through Amnesty International", Hybrid Sovereignty in World Politics (Cambridge University Press): 185–228, आइएसबिएन 978-1-009-20445-3, डिओआई:10.1017/9781009204453.007।