जिलु महाङ्काल महादेव मन्दिर गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका जिलु गाउँको उत्तर तर्फ अवस्थित एक प्राकृतिक सम्पदाले भरिपूर्ण स्थानमा रहेको मन्दिर हो । यो समुद्री सतहबाट १३०० मिटर उचाईमा रहेको मन्दिर हो । यो मन्दिर आसपासबाट दोलखा बजार, तामाकोशी नदी , गौरीशंकर हिमाल को मनारोम दृश्य देख्न सकिन्छ । जिलु भित्रको सर्किश्वोरा , नागस्थान सापकोटा टोल , डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा , कोलेचौर , दिहि, फसभी र यस मन्दिरलाई कातिके गाउँको इष्ट देवता को रूपमा लिइन्छ ।

जिलु महाङ्काल
जिलु महांकाल
जिलु महाङ्काल महादेव
जिलु महाङ्काल महादेव
उपनाम: 
माहांकाल महादेव
देश नेपाल
अञ्चलजनकपुर
जिल्लादोलखा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
क्षेत्रीय सङ्केत०४९

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्