माहांकाल
जिलु महाङ्काल महादेव मन्दिर गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका जिलु गाउँको उत्तर तर्फ अवस्थित एक प्राकृतिक सम्पदाले भरिपूर्ण स्थानमा रहेको मन्दिर हो । यो समुद्री सतहबाट १३०० मिटर उचाईमा रहेको मन्दिर हो । यो मन्दिर आसपासबाट दोलखा बजार, तामाकोशी नदी , गौरीशंकर हिमाल को मनारोम दृश्य देख्न सकिन्छ । जिलु भित्रको सर्किश्वोरा , नागस्थान सापकोटा टोल , डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा , कोलेचौर , दिहि, फसभी र यस मन्दिरलाई कातिके गाउँको इष्ट देवता को रूपमा लिइन्छ ।
जिलु महाङ्काल
जिलु महांकाल | |
---|---|
उपनाम: माहांकाल महादेव | |
देश | नेपाल |
अञ्चल | जनकपुर |
जिल्ला | दोलखा |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | |
क्षेत्रीय सङ्केत | ०४९ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्