माईजोगमाई गाउँपालिका

(माइजोगमाई गाउँपालिकाबाट अनुप्रेषित)

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका नयाँबजार, जोगमाई का १-७ वडाहरू, नाम्सालिङ, सोयाङप्याङ गाउँ विकास समितिहरूलाई समेटेर माईजोगमाई गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,०४४ रहेको छ । यसको क्षेत्रफल १७२.४१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको नयाँबजार गाविसको कार्यालयमा राखिएको छ ।[२]

माईजोगमाई
Maijogmai
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजीतबहादुर राई (एमाले)
 • उपाध्यक्षसावित्रा भट्टराई (एमाले)
क्षेत्रफल
 • जम्मा१७२.४१ किमी (६६.५७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२१,०४४
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रसाविकको नयाँबजार गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्