लैङ्गिक विभेद
लैङ्गिक विभेद कुनै पनि कामको आधारमा महिला वा पुरुष भनेर छुट्टाउनु लाई लैङ्गकिताको रूपमा लिइन्छ। यसरी समाजले महिला र पुरुषलाई अलग अलग रूपमा छुट्टयाउने र विभेद गर्ने कार्यलाई लैङ्गिक विभेदको रूपमा लिइन्छ। खास गरि महिलाहरू राजनैतिक, आर्थिक, सामाजिक, योनिक रूपमा विभेदमा रहेको पाइन्छ। शिक्षाको क्षेत्रमा पनि महिलामाथि विभेद भैरहेको देखिन्छ। विभिन्न कारणले गर्दा लैङ्गिक र जातीय विभेद देखाइदिएको पाइन्छ।[१]
नागरिकतामा लैङ्गिक विभेद
सम्पादन गर्नुहोस्महिला र पुरुषका नाममा भिविन्न देशको संबैधानिक व्यबस्था अनुसार कुनै पनि नागरिकलाई लैङ्गिक विभेद गर्न पाइदैन।[२] लैङ्गिक विभेद गर्ने अधिकार संबिधानमा कसैलाई छैन।
ज्यालामा लैङ्गिक विभेद
सम्पादन गर्नुहोस्महिला र पुरुषबीच एउटै कामका लागि पनि ज्यालामा विभेद हुने गरेको पाइछ।[३]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ राेधा, साेनिया, "महामारीले लैङ्गिक विभेद देखाइदिएको छ", नयाँ पत्रिका, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
- ↑ श्रेष्ठ केसी, विजया, "नागरिकतामा लैङ्गिक विभेद", कान्तिपुर, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
- ↑ "ज्यालामा लैङ्गिक विभेद", हाम्रो पात्रो, अन्तिम पहुँच १७ अक्टोबर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२० मिति