बुद्धदेव भट्टाचार्य (बङ्गाली: বুদ্ধদেব ভট্টাচার্য; (जन्म: सन् १९४४ मार्च १) एक भारतीय राजनीतिज्ञ र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको पोलिटब्युरो सदस्य हुन्। उनी सन् २००० देखि सन् २०११ सम्म पश्चिम बङ्गालको मुख्यमन्त्री थिए। उनी सन् २०११ मे १४ सम्म जादवपुर विधानसभा क्षेत्रबाट विधायक थिए। २४ बर्षसम्म विधायक रहेपछि, उनी आफ्नै सरकारका पूर्व मुख्य सचिव मनीष गुप्ताबाट १६,६८४ मतले पराजित भएका थिए। [२] उनी आफ्नै विधानसभा क्षेत्रबाट पराजित हुने पश्चिम बङ्गालको दोस्रो मुख्यमन्त्री हुन्। उनीभन्दा पहिले प्रफुल्ल चन्द्र सेन सन् १९६७ मा आफ्नै निर्वाचन क्षेत्रबाट हारेका थिए। [३]

बुद्धदेव भट्टाचार्य
বুদ্ধদেব ভট্টাচার্য
बुद्धदेव भट्टाचार्य
पश्चिम बङ्गालका ७औँ मुख्यमन्त्री
कार्यकाल
सन् २००० नोभेम्बर ६ – सन् २०११ मे १३[१]
पूर्वाधिकारीज्योति बसु
उतराधिकारीममता बनर्जी
विधायक
कार्यकाल
सन् १९८७ – १३ मे २०११
पूर्वाधिकारीशङ्कर गुप्ता
उतराधिकारीमनीष गुप्ता
निर्वाचन क्षेत्रजाधवपुर
व्यक्तिगत विवरण
जन्म (1944-03-01) १ मार्च १९४४ (उमेर ८०)
कलकत्ता, बङ्गाल, ब्रिटिस भारत
निवास(हरू)पाम एभेन्यु, कलकत्ता
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
Source: [माकपा आधिकारिक वेबसाइट]

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mamata to take over as Bengal CM on Friday" [ममता शुक्रवार को बंगाल के मुख्यमंत्री पद की शपथ लेंगी] (अंग्रेज़ीमा), बिजनेस स्टैंडर्ड, १६ मई २०११, मूलबाट १२ अक्तूबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०१५ 
  2. "Buddhadeb loses at Jadavpur constituency" [बुद्धदेव जाधवपुर निर्वाचन क्षेत्र से पराजित], हिन्दुस्तान टाइम्स, १३ मई २०११, मूलबाट ६ दिसम्बर २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-०६ मिति
  3. "Buddhadeb loses from Jadavpore" [बुद्धदेव जाधवपुर से पराजित] (अंग्रेज़ीमा), आईएएनएस, १३ मई २०११, मूलबाट ४ दिसंबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

पूर्वाधिकारी पश्चिम बङ्गालको मुख्यमन्त्री
२०००-२०११
पछिल्लो
ममता बनर्जी