मधुवन सुनसरी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हाल पुनर्संरचना गरिएको सङ्घिय नेपाल को प्रदेश नं. १ मा बराहक्षेत्र नगरपालिकामा पर्ने यो गाउँ पौराणिक कालमा श्रीकृष्ण भगवानले गाई चराउने बनका रूपमा चिनिन्छ। यस गाउँमा वन छउन्जेल जंगली मौरि प्रसस्त पाईने गरेको अनुभव स्थानीयहरु सुनाउँछन् । हाल पनि त्यहाँ रहेका अग्ला अग्ला रुखहरूमा बनमौरी (खागो)हरूले आफ्नो गुँड (चाका) लाउने गरेको पाईन्छ।

मधुवन
मधुवनको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा७७०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२५
वेबसाइटwww.ddcsunsari.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार मधुवनको १,४७१ घर धुरीमा कुल जनसङ्ख्या ७,७०६ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्