मकवानपुर १ (निर्वाचन क्षेत्र)

(मकवानपुर १बाट अनुप्रेषित)

मकवानपुर १ नेपालको मकवानपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

मकवानपुर १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा मकवानपुर १
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सदस्य(हरू)दिपकबहादुर सिंह

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

मकवानपुर १ संसदीय क्षेत्रमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, १–४ मकवानपुरगढी गाउँपालिका र २, ४–१० र १२–१८ हेटौंडा उपमहानगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मकवानपुर १ (क)
  • मकवानपुर १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कृष्णप्रसाद दाहाल नेकपा एमाले
२०५१ कमल थापा राप्रपा
२०५६ कृष्णप्रसाद दाहाल नेकपा एमाले
२०६४ दिलबहादुर घिसिङ नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस
२०७४ कृष्णप्रसाद दाहाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ दिपकबहादुर सिंह राप्रपा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२