इन्द्रबहादुर बानियाँ

इन्द्र बहादुर बानियाँ एक नेपाली राजनीतिज्ञ तथा बागमती प्रदेश कांग्रेस कमिटीको सभापति हुन्।[४] बानियाँ प्रदेश सभामा कांग्रेस पार्टीको संसदीय दलको नेता पनि हुन्।[५] बानियाँ, कांग्रेस नेता विमलेन्द्र निधि नेपाल सरकारको गृह मन्त्री हुँदा राज्यमन्त्री भएका थिए।[६]

इन्द्र बहादुर बानियाँ
बागमती प्रदेश कांग्रेस कमिटी सभापति
पद बहाली
वि.सं. २०७८ मङ्सिर २०
बागमती प्रदेश सभा सदस्य
पद बहाली
सन् २०१८ फेब्रुअरी १
निर्वाचन क्षेत्रमकवानपुर २
गृह राज्य मन्त्री[१]
कार्यकाल
सन् २०१७ मार्च १३ – सन् २०२१ जुन ७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री[२][३]
कार्यकाल
सन् २०१६ नोभेम्बर ३० – सन् २०१७
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

जीवनी सम्पादन गर्नुहोस्

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
बागमती प्रदेशसभा निर्वाचन, २०७४ वि.सं. २०७४ मकवानपुर २ विजयी १९,२४५ नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "इन्द्र बानियाँ गृह राज्यमन्त्री", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  2. "सांसद बानियाँ राज्यमन्त्री बन्ने पक्का", प्रष्ट खबर (नेपालीमा), २०१६-०८-१०, अन्तिम पहुँच २०२१-१२-०७ 
  3. "कांग्रेसले १० राज्य मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो, सपथ बुधबार हुने", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  4. "कांग्रेस बागमतीको सभापतिमा संस्थापनका इन्द्र बानियाँ विजयी", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  5. "काँग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७ 
  6. "काँग्रेस सांसद इन्द्र बानियाँ गृहराज्यमन्त्रीमा नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७