भौतिकशास्त्रका प्रमुख सूत्रहरू
प्रतीकहरुका अर्थ
सम्पादन गर्नुहोस्: त्वरण (acceleration)
: क्षेत्रफल (area)
: ऊर्जा (energy)
: बल (force)
: जम्मा बल
: गतीय घर्षण बल (kinetic friction force)
: स्थैतिक घर्षण बल (static friction force)
: गुरुत्व जनित त्वरण (acceleration due to gravity)
: आवेग (Impulse)
: गति शक्ति (kinetic energy)
: द्रव्यमान (mass)
: गतीय घर्षण गुणांक (coefficient of kinetic friction)
: स्थैतिक घर्षण गुणांक (coefficient of static friction)
: कुनै तलका लम्बवत बल (Normal force to a surface)
: आवृति (Frequency)
: संवेग (Momentum)
: शक्ति (Power)
: उष्मा वा प्रवाहको दर ( flowrate )
: त्रिज्या (radius)
: चली गयी दूरी (Distance traveled)
: आवर्त काल (Period)
: समय
: कोण (Angle)
: गुरुत्वीय स्थितिज ऊर्जा (gravitational potential energy)
: आयतन (volume)
: विस्थापित द्रवको आयतन
: अन्तिम वेग
: आरम्भिक वेग
: अन्तिम स्थिति (final position)
: आरम्भिक स्थिति
शुद्ध गतिकी (Kinematics)
सम्पादन गर्नुहोस्शुद्धगतिकीका सूत्र कुनै पिण्डको स्थिति, विस्थापन, वेग, एवं त्वरणका बीच सम्बन्ध दर्शाउँदछन्। यिनमा पिण्डका द्रव्यमान अथवा पिण्डमा लागे भएका कुनै बलको कुनै चर्चा हुँदैन।
- (constant acceleration)
- (constant acceleration)
- (constant acceleration)
- (constant acceleration)
बलगतिकी ( Dynamics )
सम्पादन गर्नुहोस्शुद्धगतिकीको भान्ति बलगतिकी पनि पिण्डको गतिसित सम्बन्धित छ किन्तु यसमा पिण्डका द्रव्यमान र त्यसमा लागे भएका बलहरुका आधारमा बस्तुका त्वरणको गणना गरेर त्यसको गतिको अध्ययन गरिन्छ।
- -- Newton's second law
- ( is the angle between the supporting surface and the vertical)
- (object moving relative to surface)
- (object not moving relative to surface)
कार्य, ऊर्जा र शक्ति
सम्पादन गर्नुहोस्- -- definition of mechanical work
- ( is the spring constant) -- Hooke's law
- ( is the spring constant)
- (for a simple pendulum)
- -- definition of momentum
- -- definition of impulse
- -- conservation of momentum
- (Note: this is only true for elastic collisions)
एक समान वृत्तीय गति एवं गुरुत्व (Uniform circular Motion and gravitation)
सम्पादन गर्नुहोस्जब कुनै वस्तु कुनै वृत्तीय पथमा एकसमान चालले गति लिन्छ त यसलाई एकसमान वृत्तीय गति भन्दछन्। यहाँ , , , क्रमश: अभिकेन्द्रीय त्वरण र अभिकेन्द्रीय बलका प्रतीक छन्।