कुनै वस्तुका वेग परिवर्तनको दरलाई प्रवेग (Acceleration) भन्दछन् । यसको मापन एकाइ मीटर प्रति वर्ग सेकेण्ड (m/sec ) हुन्छ तथा यो एक सदिश राशि छन् । प्रवेग धनात्मक वा ऋणात्मक हुन सक्छ । ऋणात्मक प्रवेगलाई गतिह्रास भनिन्छ ।

या,

यी पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीहरूसम्पादन