पिन्ड वा द्रव्यमान (अङ्ग्रेजी: mass) भनेको (१) भैतिक बस्तुको स्वभाव हो र (२) कुल बल लागू हुदाको प्रवेगको प्रतिरोधको मापन (गतिको अवस्थामा परिवर्तन) हो। [१] वस्तुको पिण्डले यसको अन्य बस्तुहरूमा हुने गुरुत्वाकर्षणको शक्ति पनि निर्धारण गर्दछ।

श्रोतहरु सम्पादन गर्नुहोस्

  1. "The definition of mass"