भौतिकशास्त्रका प्रमुख सूत्रहरू

प्रतीकहरुका अर्थ सम्पादन गर्नुहोस्

 : त्वरण (acceleration)

 : क्षेत्रफल (area)

 : ऊर्जा (energy)

 : बल (force)

 : जम्मा बल

 : गतीय घर्षण बल (kinetic friction force)

 : स्थैतिक घर्षण बल (static friction force)

 : गुरुत्व जनित त्वरण (acceleration due to gravity)

 : आवेग (Impulse)

 : गति शक्ति (kinetic energy)

 : द्रव्यमान (mass)

 : गतीय घर्षण गुणांक (coefficient of kinetic friction)

 : स्थैतिक घर्षण गुणांक (coefficient of static friction)

 : कुनै तलका लम्बवत बल (Normal force to a surface)

 : आवृति (Frequency)

 : संवेग (Momentum)

 : शक्ति (Power)

 : उष्मा वा प्रवाहको दर ( flowrate )

 : त्रिज्या (radius)

 : चली गयी दूरी (Distance traveled)

 : आवर्त काल (Period)

 : समय

 : कोण (Angle)

 : गुरुत्वीय स्थितिज ऊर्जा (gravitational potential energy)

 : आयतन (volume)

 : विस्थापित द्रवको आयतन

 : अन्तिम वेग

 : आरम्भिक वेग

 : अन्तिम स्थिति (final position)

 : आरम्भिक स्थिति

शुद्ध गतिकी (Kinematics) सम्पादन गर्नुहोस्

शुद्धगतिकीका सूत्र कुनै पिण्डको स्थिति, विस्थापन, वेग, एवं त्वरणका बीच सम्बन्ध दर्शाउँदछन्। यिनमा पिण्डका द्रव्यमान अथवा पिण्डमा लागे भएका कुनै बलको कुनै चर्चा हुँदैन।

  (constant acceleration)
  (constant acceleration)
  (constant acceleration)
  (constant acceleration)
 

बलगतिकी ( Dynamics ) सम्पादन गर्नुहोस्

शुद्धगतिकीको भान्ति बलगतिकी पनि पिण्डको गतिसित सम्बन्धित छ किन्तु यसमा पिण्डका द्रव्यमान र त्यसमा लागे भएका बलहरुका आधारमा बस्तुका त्वरणको गणना गरेर त्यसको गतिको अध्ययन गरिन्छ।

  -- Newton's second law
  (  is the angle between the supporting surface and the vertical)
  (object moving relative to surface)
  (object not moving relative to surface)

कार्य, ऊर्जा र शक्ति सम्पादन गर्नुहोस्

  -- definition of mechanical work
 
 
 
 
 
 
 

सरल आवर्त गति सम्पादन गर्नुहोस्

  (  is the spring constant) -- Hooke's law
 
 
  (  is the spring constant)
 
  (for a simple pendulum)

संवेग सम्पादन गर्नुहोस्

  -- definition of momentum
  -- definition of impulse
 
  -- conservation of momentum
  (Note: this is only true for elastic collisions)

एक समान वृत्तीय गति एवं गुरुत्व (Uniform circular Motion and gravitation) सम्पादन गर्नुहोस्

जब कुनै वस्तु कुनै वृत्तीय पथमा एकसमान चालले गति लिन्छ त यसलाई एकसमान वृत्तीय गति भन्दछन्। यहाँ ,  ,  , क्रमश: अभिकेन्द्रीय त्वरण र अभिकेन्द्रीय बलका प्रतीक छन्।

 
 
 
 
 
 
 
 
 

उष्मागतिकी (Thermodynamics) सम्पादन गर्नुहोस्

 
 

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्