भोक्राहा नरसिंह गाउँपालिका

(भोक्राहा गाउँपालिकाबाट अनुप्रेषित)

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक भोक्राहानरर्सिंहटप्पु गाउँ विकास समितिहरूलाई समेटेर भोक्राहा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ४०,५०९ रहेको छ । यसको क्षेत्रफल ६३.३७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको भोक्राहाको कार्यालयमा राखिएको छ ।[२]

भोक्राहा
Bhokraha
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षमहेन्द्र प्रसाद यादव (फोरम)
 • उपाध्यक्षपुनमकुमारी महतो (फोरम)
क्षेत्रफल
 • जम्मा६३.३७ किमी (२४.४७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा४०,५०९
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको भोक्राहाको कार्यालय
वेबसाइटwww.bhokrahamun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्