भृङ्गराज चिबे (Dicrurus remifer) नेपालमा पाइने चिबेको एक प्रजाति हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका राष्ट्रहरूमा पाइन्छ।

भृङ्गराज चिबे
D. r. tectirostris
पोखरा, नेपाल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
D. remifer
वैज्ञानिक नाम
Dicrurus remifer
(Temminck, 1823)

विबरण सम्पादन गर्नुहोस्

भृङ्गराज चिबे २५ देखि २७.५ सेन्टिमिटर लामो (पुच्छर सहित लगभग ३० देखि ४० सेन्टिमिटर) लामो हुन्छ। यसको भालेको सामान्यतया तौल ३९ देखि ४९ ग्राम तथा पोथीको तौल ३५.५ देखि ४४ ग्राम हुन्छ। भृङ्गराज चिबे लगभग भीमराज चिबे जस्तै देखिन्छ तर यसको टाउकोमा सिउर हुँदैन।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

भृङ्गराज चिबे नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका राष्ट्रहरू बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार,थाईल्याण्डभियतनाममा पनि पाइने गर्छ। यसको प्राकृतिक आवास समशितोष्ण वा उष्ण कटिबंधीय जंगलहरू हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्