भुवन केसी
भुवन केसी (अङ्ग्रेजी: Bhuwan K.C उच्चारण (सहायता जानकारी), जन्म: २३ अगस्त १९५७) नेपाली चलचित्र क्षेत्रका एक चर्चित नायक तथा चलचित्र निर्माता हुन् । उनले १०० भन्दा बढी चलचित्रहरूमा काम गरिसकेका छन् ।
भुवन केसी | |
---|---|
![]() भुवन केसी | |
जन्म | काठमाण्डौ, नेपाल | २३ अगस्ट १९५७
अन्य नाम | नेपाली बाबु |
पेशा | अभिनेता, निर्माता, निर्देशक |
कार्यकाल | १९८२-वर्त्तमान |
जीवनसाथी | विजया मल्ल, सुस्मिता केसी |
सन्तान | काजल केसी,अनमोल केसी,विवेक केसी |
सुरुवाती जीवनसम्पादन
पेशागत जीवनीसम्पादन
पुरस्कारसम्पादन
चलचित्र विकास बोर्डको अध्यक्षसम्पादन
बि. सं. २०७९ साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।[१]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त", eKantipur, अन्तिम पहुँच Jul २५, २०२२।