तिलहरी (चलचित्र)
नेपाली चलचित्र
तिलहरी एक नेपाली कथानक चलचित्र हो । सयपत्री फिल्मस् द्वारा निर्मित यस चलचित्रका निर्देशक बन्नी प्रधान र रेशराज आचार्य हुन् ।[२][३]
तिलहरी | |
---|---|
निर्देशक | बन्नी प्रधान र रेशराज आचार्य |
निर्माता | सयपत्री फिल्मस् |
मुख्य कलाकार | भुवन केसी, मौसमी मल्ल, कृष्टी मैनाली |
सङ्गीत | जीवन अधिकारी |
प्रदर्शन मिति | १९८९ नोभेम्बर २७ |
अवधि | १३८ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
बजेट | रुपैयाँ ३५ लाख[१] |
कलाकारहरू
सम्पादन गर्नुहोस्कथावस्तु
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाल चलचित्र बोर्ड
- ↑ "Tilahari (1989)", reelnepal.com, reelnepal.com, अन्तिम पहुँच ४ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २३ मार्च २०१८ मिति
- ↑ "पर्यटनसँगै कलाकारिता", www.kantipurdaily.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०१-०४।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |