जिया केसी

नेपाली नायिका

जिया केसी एक नेपाली अभिनेत्री र मोडल हुन्।[१] उनले कलिउड (नेपाली) चलचित्र उद्योगमा दिपक श्रेष्ठ निर्देशित चलचित्र हो यही मया हो नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन्। जसमा उनले नेपाली चलचित्रका महानायक राजेश हमालकरिश्मा मानन्धरसँग काम गर्ने मौका प्राप्त गरेकी थिइन्।[२] उक्त चलचित्र पछि, उनले धेरै नेपाली चलचित्रहरू जस्तै बरबाद, जिगोलो, रङ वे र सबैभन्दा विवादास्पद चलचित्र एटिएम (एनि टाइम मस्ती) लगायतका चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरी सकेकी छिन्।

जिया केसी
जन्मबिर्तामोड, झापा, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३-हाल

अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्

नायिकाको भूमिकामा सम्पादन गर्नुहोस्

चलचित्रहरू
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३ हो यही माया हो
२०१३ एटिएम (एनी टाइम मस्ती) सबैभन्दा विवादास्पद नेपाली चलचित्र[३]
२०१३ बरबाद
२०१४ जिगोलो
२०१४ रङ वे
२०१४ बाचा,तिम्रै हो यो मन
२०१४ रुद्राक्ष
२०१५ भ्यालेन्टाइन धोका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जिया केसी - नेपाली एक्ट्रेस डटकम", नेपाली एक्ट्रेस डटकम, अन्तिम पहुँच २०१३-०४-१३ 
  2. "नेपाली चलचित्र – हो यही माया हो", एक्स नेपाली डटनेट, अन्तिम पहुँच २०१३-०४-२६ 
  3. "सबैभन्दा विवादास्पद नेपाली चलचित्र", एक्स नेपाली डटनेट, अन्तिम पहुँच २०१३-११-१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्