भीष्म

महाभारतका एक पात्र

भीष्म महाभारतका एक पात्र हुन् ।तथा पाण्डव कौरवका हजूरबुबा पनि हुन उनी दृढ प्रतिज्ञाको लागि प्रसिद्ध छन् तथा महाभारतमा भीष्म गंगाका र महाराज सन्तनुका छोरा भन्ने वर्णन मिल्दछ।

भीष्म पितामह शरशय्यामा साथमा पांडव कृष्ण नारदमुनि

कुरुक्षेत्र युद्धसम्पादन

१८ दिनसम्म चालेको महाभारत युद्धमा उनी कौरव पक्षका सेनापति थिए जो १० दिनसम्म टिकी रहे । कौरवको सेनापति ग्रहण गर्नुभन्दा अगाडि उनले तीन सर्त राखेका थिए:

  1. कुनै पनि पाण्डवको बध नगर्ने
  2. म सेनापती रहुन्जेल अङ्गराज कर्ण युद्धमा भाग लिन पाउने छैनन् ।
  3. म शिखण्डी विरुद्ध कुनै अस्त्र चलाउने छैन।

मृत्युसम्पादन

महाभारतको युद्ध पछी उनले युधिस्ठिरलाई राजाको कर्तव्यको बारेमा उपदेश दिए।

उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो त्यसैले उनी शरशय्यामा ६ महीनासम्म रहेर इच्छा अनुसार सूर्य उत्तरायण पारेर प्राण त्याग गरे ।

भीष्म चरित्रसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन