युधिष्ठिर
युधिष्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनिलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

पत्नी द्रौपदी र आफ्ना चार भाइहरूका साथमा युधिष्ठिर
विकिमिडिया कमन्समा युधिष्ठिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |