हिन्दु धर्ममा आठ वसु हुन्छन | महामारत का अनुसार शान्तनु र गंगा का आठ पुत्र नै आठ वसु हुन| यीनीहरू बत्तीसकोटि देवतामा पर्दछन|

  • धर
  • ध्रुव
  • सोम
  • विष्णु
  • अनिल
  • अनल
  • प्रत्यूष
  • प्रभास (भीष्म)
"https://ne.wikipedia.org/w/index.php?title=वसु&oldid=369517" बाट अनुप्रेषित