तरबार काट्ने काममा उपयोग हुने लामो, पातलो र धारिलो फलामे हतियार हो । यसलाई असि; खड्ग; तलवार पनि भनिन्छ ।