भानुभक्तीय रामायण भानुभक्त आचार्यले वेदव्यासद्वारा संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई नेपाली अनुवाद गरी लेखिएको ग्रन्थ हो। अनुवाद भएपनि कविको कवित्व र आफ्नै मौलिकता यसमा झल्किएको छ। नेपाली साहित्यको स्तम्भ मानिने भानुभक्तीय रामायणकै आधारमा नेपाली साहित्यलाई विभिन्न कालखण्डमा वर्गीकरण पनि गर्न खोजिएको छ।

इतिहास सम्पादन गर्नुहोस्

भानुभक्तीय रामायण प्रकाशन सम्पादन गर्नुहोस्

सात काण्डहरूको सङ्क्षिप्त विवरण सम्पादन गर्नुहोस्

काण्ड विवरण
बाल काण्ड यसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन
अयोध्या काण्ड रामको वनवास र दशरथको मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम
अरण्य काण्ड रामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण
किष्किन्धा काण्ड राम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित
सुन्दर काण्ड हनुमानको लङ्का यात्रा, सीतासँगको भेट
युद्ध काण्ड वानर र लङ्का सेनाको युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम
उत्तर काण्ड सीताको अग्नि परीक्ष, रामको मृत्युवरण आदिका वर्णन

पात्रहरू सम्पादन गर्नुहोस्

सारंश सम्पादन गर्नुहोस्

भानुभक्तीय रामायण नेपाली साहित्यमा सम्पादन गर्नुहोस्

स्थान सम्पादन गर्नुहोस्

भूमिका सम्पादन गर्नुहोस्

भानुभक्तीय रामायण नेपाली समाजमा सम्पादन गर्नुहोस्

एक दिन् नारद सत्यलोक पुगिगया*लोक को गरुँ हित भनि। व्रह्मा ताहि थिया पर्या चरणमा*खुसी गराया पनि।।

अन्य सम्पादन गर्नुहोस्

म्युजिक नेपालद्वारा नेपाली रामायणको विभिन्न व्यक्तित्वको आवाजमा स्वरबद्द गरिएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाह्य लिंक सम्पादन गर्नुहोस्