कैकेयी हिन्दु धर्मको रामायणमा राजा दशरथकी माहिली पत्नी तथा भरतकी आमा थिइन् । उनी राजा अश्वपतिकी छोरी थिइन् ।

राजा रवि वर्माद्वारा चित्रित राजा दशरथसँग विलाप गर्दै कैकेयी


सन्दर्भ सामग्रीहरूसम्पादन


बाह्य लिङ्कहरूसम्पादन