भरतपोखरी
भरतपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा कालिका मन्दिर, सिद्ध मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने पाण्डेथुम डाँडा, सिद्धेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
भारतपोखरी | |
---|---|
देश | नेपाल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ८८८९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।