सिख धर्म( पञ्जाबी : ਸਿੱਖੀ ) यसलाई सिखमत र सिखी पनि भनिन्छ। यो एकेश्वरवादी (एक इश्वरवादी) धर्म हो । यसका अनुयायीहरु लाई सिख भनिन्छ सिखहरूको धार्मिक ग्रन्थ श्री आदि ग्रन्थ या ज्ञान गुरु ग्रन्थ साहिबा हो । सिख धर्ममा विशेषतया १० गुरु मानिन्छ तर सिख धर्म ग्रन्थमा ६ गुरु र ३० भगतहरूको वाणी छ । [१] यो धर्म को स्थपना १५ सताब्दिमा गुरु नानकद्वारा भएको थियो। पञ्जाबमा धेरै जसो सिख धर्मावलम्बीहरु निवास गर्छन जसलाई सिख भनिन्छ । शिख को पुजा घर लाई गुरुद्वार भनिन्छ ।


सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Singh, Patwant; (2000)

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्