ब्राजिल राष्ट्रिय फुटबल टोली
ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।
उपनाम(हरू) | (हरियो र पहेंलो) | ||
---|---|---|---|
सङ्गठन | ब्राजिल फुटबल महासङ्घ | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ | ||
कप्तान | नेयमार | ||
सर्वाधिक उपस्थिति | काफु (१४२)[१][२] | ||
सर्वाधिक गोलकर्ता | पेले (७७)[२] | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | BRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १ (१५९ पटक[३]) | ||
निम्न वरीयता | २२ (जून २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अर्जेन्टिना ३–० ब्राजिल (बुएनेस एर्रेस, अर्जेन्टिना; सेप्टेम्बर २०, १९१४)[४] | |||
ठूलो विजय | |||
ब्राजिल १४–० निकाराग्वा (मेक्सिको ; अक्टोबर १७,१९७५ )[५] | |||
ठूलो हार | |||
उरुग्वे 6–0 ब्राजिल ( भीना मर, चिली) सेप्टेम्बर १८,१९२०) जर्मनी 7–1 ब्राजिल (बेलो होरिजोन्टे, ब्राजिल; ८ जुलाई,२०१४) | |||
विश्वकप | |||
उपस्थिति | १९ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | विजेता १९५८,१९६२,१९७०,१९९४,२००१ | ||
कोपा अमेरिका | |||
उपस्थिति | ३२ (पहिलो खेल १९१६) | ||
उत्कृष्ट नतिजा | विजेता, १९१९,१९२२,१९४९,१९८९,१९९९,२००७ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ६ (पहिलो खेल १९६७) | ||
उत्कृष्ट नतिजा | विजेता १९९७,२००५,२००९,२०१३ |
इतिहास
सम्पादन गर्नुहोस्प्रतियोगिता विवरण
सम्पादन गर्नुहोस्फिफा विश्वकप
सम्पादन गर्नुहोस्ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप जित्न सफल भएको छ।।जसले १९५८,१९६२,१९७०,१९९४,२००२ गरी पाँचपटक विश्वकप जितेको हो ।
फिफा कन्फेडेरेसन कप
सम्पादन गर्नुहोस्ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले चार पटक कन्फेडेरेसन कप जित्न सफल भएको छ।जसले गरी १९९७,२००५,२००९,२०१३ चारपटक कन्फेडेरेसन कप जितेको हो ।
कोपा अमेरिका
सम्पादन गर्नुहोस्ओलम्पिक खेल
सम्पादन गर्नुहोस्ब्राजिलले पहिलोपटक २०१६ को ओलम्पिक खेलमा गोल्ड मेडल जिट्न सफल भएको थियो ।घरेलु समर्थ र मैदानको फाइदा उठाउदै चिर परिचित प्रतिद्वन्द्वी जर्मनीला टाइब्रेकरमा पाखा लगाइ जितेको थियो ।
यसोत २०१२ को लण्डन ओलम्पिकमा ब्राजिलले मेक्सिको सँग पराजित भई रजत पदकमा चित्त बुझाउन परेको थियो ।
कीट विवरण
सम्पादन गर्नुहोस्Home
Away
2002–2004
|
मुख्य उपाधिहरू
सम्पादन गर्नुहोस्- विजेता(५): १९५८,१९६२,१९७०,१९९४,२००२
- उप-विजेता(२): १९५०,१९९८
- विजेता(४): १९९७,२००५,२००९,२०१३
- उप-विजेता(१): १९९९
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Marcos Evangelista de Morais "CAFU" – Century of International Appearances", RSSSF, २००६-०७-२३, अन्तिम पहुँच २००९-०१-२३।
- ↑ २.० २.१ "Brazil – Record International Players", RSSSF, २००८-११-०७, अन्तिम पहुँच २००९-०५-१०।
- ↑ 23 September 1993 until 19 November 1993, 19 April 1994 until 14 June 1994, 21 July 1994 until 16 May 2001, 3 July 2002 until 14 February 2007, 18 July 2007 until 19 September 2007, 1 July 2009 until 20 November 2009, 28 April 2010 until 14 July 2010, 6 April 2017
- ↑ {{cite web | title = Argentina versus Brazil | url=http://www.fifa.com/worldfutbol/statisticsandrecords/headtohead/team1=ARG/team2=BRA/index.html%7C accessdate = 2009-01-05 | publisher=FIFA.com
- ↑ Napoleão, Antônio Carlos; Assaf, Roberto (२००६), Seleção Brasileira 1914–2006, São Paulo: Mauad X, पृ: ७२, ISBN 85-7478-186-X।