निकाराग्वा राष्ट्रिय फुटबल टोली
निकाराग्वा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) |
| ||
---|---|---|---|
सङ्गठन | निकाराग्वा फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Henry Duarte | ||
कप्तान | Juan Barrera | ||
सर्वाधिक उपस्थिति | Josué Quijano (५२) | ||
सर्वाधिक गोलकर्ता | Juan Barrera (१६) | ||
गृह रङ्गशाला | निकाराग्वा राष्ट्रिय फुटबल रङ्गशाला | ||
फिफा कोड | NCA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२७ १ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २०१५) | ||
निम्न वरीयता | १९३ (मे २००१) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
एल साल्भादोर ९–० निकाराग्वा (सान साल्भादोर, El Salvador; 1 May 1929) | |||
ठूलो विजय | |||
निकाराग्वा ६–० एङ्गुइला (हेरेडिया, कोस्टारिका; १४ अक्टोबर २०१८) | |||
ठूलो हार | |||
ब्राजिल १४–० निकाराग्वा (मेक्सिको शहर, मेक्सिको; १७ अक्टोबर १९७५)[१] | |||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | छैटौँ स्थान, १९६७ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "ब्राजिलका खेल , रेटिङ र अङ्क बितरण", इएलओ रेटिङ्स डट नेट, अन्तिम पहुँच ३ अगस्ट २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा निकाराग्वा राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- टोलीको एक तस्वीर[स्थायी मृत कडी]
- FENIFUT – निकाराग्वा फुटबल सङ्घ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०५ मिति
- निकाराग्वा – अन्तर्राष्ट्रिय खेलहरूको सुची आरएसएसएफ डटकम (७ जुलाई २००४ का अनुसार