बेलपाटा दैलेख जिल्लाको एक गाविस हो। दैलेख जिल्लाको पर्यटकिय क्षेत्र चुप्रा बजार यसै गा. वि. स. मा पर्दछ।

बेलपाटा
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा१७९४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्