चुप्रा बजार दैलेख जिल्लाको एक रमणिय प्रयटक स्थल हो। छामघाट खोलालोहोरे खोलाको दोभानमा अवस्थित चुप्रा समथल भु-भागमा फैलिएको छ। चुप्रा बजार दैलेख जिल्लाको बेलपाटा गा. वि. स.मा पर्दछ।

चुप्रा बजारको एक झलक