बुर्किना फासो राष्ट्रिय फुटबल टोली

बुर्किना फासो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बुर्किना फासोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बुर्किना फासोमा फुटबलको लागि शासकीय निकाय बुर्किना फासो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बुर्किना फासो
उपनाम(हरू)Les Étalons
(द स्टालियोन्स)
सङ्गठनबुर्किना फासो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकPaulo Duarte
कप्तानचर्ल्स काबोरे
सर्वाधिक उपस्थितिCharles Kaboré (९२)
सर्वाधिक गोलकर्ताMoumouni Dagano (३४)[१]
गृह रङ्गशालाStade du 4-Août
फिफा कोडBFA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता३५ (अप्रिल–मे २०१७)
निम्न वरीयता१२७ (डिसेम्बर १९९३)
पहिलो अन्तर्राष्ट्रिय
Republic of Upper Volta अपर भोल्टा ५–४ गाबोन 
(अन्टनानारिभो, माडागास्कर; १४ अप्रिल १९६०)
ठूलो विजय
Republic of Upper Volta अपर भोल्टा ५–१ लाइबेरिया लाईबेरिया
(अबिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)
 बुर्किना फासो ४–० मोजाम्बिक 
(वागाडुगू, बुर्किना फासो; ७ जून २००३)
 बुर्किना फासो ४–० नामिबिया 
(वागाडुगू, बुर्किना फासो; २६ मार्च २०११)
 बुर्किना फासो ४–० इथियोपिया 
(म्बोम्बेला, दक्षिण अफ्रिका; २५ जनवरी २०१३)
 बुर्किना फासो ४–० नाइजर 
(वागाडुगू, बुर्किना फासो; २३ मार्च २०१३)
 बुर्किना फासो ५–१ स्वाजिल्याण्ड 
(म्बोम्बेला, दक्षिण अफ्रिका; १० जनवरी २०१५)
ठूलो हार
 अल्जेरिया ७–० Republic of Upper Volta बुर्किना फासो
(अल्जेरिया; ३० अगस्ट १९८१)
अफ्रिकी राष्ट्र कप
उपस्थिति११ (पहिलो खेल १९७८)
उत्कृष्ट नतिजाउप बिजेता, २०१३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. माम्रुड, रोबर्टो; Stokkermans, Karel, "१०० बढी उपस्थिति वा ३० बढी अन्तर्राष्ट्रिय गोल गरेका फुटबल खेलाडीहरू", आरएसएसएसएफ, मूलबाट २०११-०६-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्