गाबोन राष्ट्रिय फुटबल टोली

गाबोन राष्ट्रिय फुटबल टिम गाबोन राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो । यो गाबोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

गाबोन
उपनाम(हरू)Les Panthères
(The Panthers)
Les Brésiliens
(द ब्राजिलियन्स)
सङ्गठनगाबोन फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घUNIFFAC (मध्य अफ्रिका)
कप्तानपिएरे–एमरिक अउबमेयाङ
सर्वाधिक उपस्थितिDidier Ovono (१०७)
सर्वाधिक गोलकर्तापिएरे–एमरिक अउबमेयाङ (२४)
गृह रङ्गशालाStade Omar Bongo
फिफा कोडGAB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८६ ह्रास(१६ अगस्ट २०१८)
उच्च वरीयता३० (जुलाई २००९)
निम्न वरीयता१२५ (अप्रिल–मे २००३)
पहिलो अन्तर्राष्ट्रिय
बुर्किना फासो बुर्किना फासो ५–४ गाबोन 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठूलो विजय
 गाबोन ७–० बेनिन बेनिन
(लिब्रेभिल, गाबोन; २ अप्रिल १९९५)
ठूलो हार
क्यामेरून क्यामेरून ६–० गाबोन 
(अबिद्जान, आइभोरी कोस्ट; २६ डिसेम्बर १९६१)
मोरोक्को मोरक्को६–० गाबोन 
(रबाट, मोरक्को; १५ नोभेम्बर २००६)
अफ्रिकी राष्ट्र कप
उपस्थिति७ (पहिलो खेल १९९४)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९९६२०१२

इतिहास सम्पादन गर्नुहोस्

गाबोन राष्ट्रिय फुटबल टिमले १९६० अप्रिल १३ मा अपर भोल्ता (अहिले बुर्किना फासो) विरूद्व पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।[१][२][३]

प्रतियोगिता रेकर्ड सम्पादन गर्नुहोस्

खेलाडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गाबोनका खेलहरु", www.eloratings.net, अन्तिम पहुँच १५ जनवरी २०१७ 
  2. "Jeux Sportifs de la Communauté Française 1960 (Tananarive, Madagascar)", www.rsssf.com, अन्तिम पहुँच १५ जनवरी २०१७ 
  3. "बुर्किना फासोका खेलहरु", www.eloratings.net, अन्तिम पहुँच १५ जनवरी २०१७