बुर्किना फासो महिला राष्ट्रिय फुटबल टोली

बुर्किना फासो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बुर्किना फासोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बुर्किना फासो फुटबलको लागि शासकीय निकाय बुर्किना फासो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बुर्किना फासो
सङ्गठनबुर्किना फासो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
गृह रङ्गशालाStade du 4-Août
फिफा कोडBFA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९७ (२३ मार्च २०१८)[१]
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 बुर्किना फासो १०–०  नाइजर
(वागाडुगू; २ सेप्टेम्बर २००७)
ठूलो विजय
 बुर्किना फासो १०–०  नाइजर
(वागाडुगू; २ सेप्टेम्बर २००७)
ठूलो हार
 बुर्किना फासो ०–३  घाना
(वागाडुगू; १४ फेब्रुअरी २०१६)
 घाना ३–०  बुर्किना फासो
(आक्रा, घाना; १ मार्च २०१४)
 माली ५–२  बुर्किना फासो
(बामाको, माली; ११ जनवरी २०१६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा महिला रेटिङ", फिफा, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्