एस्वातिनी राष्ट्रिय फुटबल टोली
स्वाजिल्याण्ड राष्ट्रिय फुटबल टिम उप-नाम Sihlangu Semnikati (King's Shield),[२] अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वाजिल्याण्ड प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्वाजिल्याण्डमा फुटबलको लागि शासकीय निकाय स्वाजिल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Sihlangu Semnikati (King's Shield) | ||
---|---|---|---|
सङ्गठन | इस्वाटिनी फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | दक्षिणी अफ्रिका फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Anthony Mdluli[१] | ||
कप्तान | Siyabonga Mdluli | ||
गृह रङ्गशाला | किङ सोबुझा द्वितीय राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | ESW | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३६ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८८ (अप्रिल–मे २०१७) | ||
निम्न वरीयता | १९० (सेप्टेम्बर–अक्टोबर २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्वाजिल्याण्ड २–० मलावी (स्वाजिल्याण्ड; १ मे १९६८) | |||
ठूलो विजय | |||
जिबुटी ०–६ स्वाजिल्याण्ड (जिबुती; ९ अक्टोबर २०१५) | |||
ठूलो हार | |||
इजिप्ट १०–० स्वाजिल्याण्ड (अलेक्जेन्ड्रिया, इजिप्ट; २२ मार्च २०१३) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "स्वाजिल्याण्ड - सङ्घ Information", फिफा डटकम, FIFA, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८।
- ↑ zana-arts वेब्याक मेसिन अभिलेखिकरण २००६-०९-२५ मिति