एस्वातिनी राष्ट्रिय फुटबल टोली

स्वाजिल्याण्ड राष्ट्रिय फुटबल टिम उप-नाम Sihlangu Semnikati (King's Shield),[२] अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वाजिल्याण्ड प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्वाजिल्याण्डमा फुटबलको लागि शासकीय निकाय स्वाजिल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

स्वजिल्याण्ड
उपनाम(हरू)Sihlangu Semnikati (King's Shield)
सङ्गठनइस्वाटिनी फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घदक्षिणी अफ्रिका फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAnthony Mdluli[१]
कप्तानSiyabonga Mdluli
गृह रङ्गशालाकिङ सोबुझा द्वितीय राष्ट्रिय रङ्गशाला
फिफा कोडESW
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८८ (अप्रिल–मे २०१७)
निम्न वरीयता१९० (सेप्टेम्बर–अक्टोबर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
संयुक्त अधिराज्य स्वाजिल्याण्ड २–० मलावी 
(स्वाजिल्याण्ड; १ मे १९६८)
ठूलो विजय
 जिबुटी ०–६ स्वाजिल्याण्ड 
(जिबुती; ९ अक्टोबर २०१५)
ठूलो हार
 इजिप्ट १०–० स्वाजिल्याण्ड 
(अलेक्जेन्ड्रिया, इजिप्ट; २२ मार्च २०१३)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "स्वाजिल्याण्ड - सङ्घ Information", फिफा डटकम, FIFA, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८ 
  2. zana-arts वेब्याक मेसिन अभिलेखिकरण २००६-०९-२५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्