बूढानीलकण्ठ नगरपालिका

(बुध्दनीलकण्ठ स्थानबाट अनुप्रेषित)

बूढानीलकण्ठ नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाङ्काल, बूढानीलकण्ठकपन गाविसहरू यसमा गाभिएका थिए।

बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिका is located in बागमती प्रदेश
बूढानीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा बूढानीलकण्ठ नगरपालिकाको अवस्थिति
बूढानीलकण्ठ नगरपालिका is located in नेपाल
बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972निर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखमिठाराम अधिकारी (नेकपा (एमाले))
 • उपप्रमुखअनिता लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३४.०८ किमी (१३.१६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७७,५५७
 • घनत्व५२००/किमी (१३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बूढानीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या १,७७,५५७ रहेको छ भने यहाँ ४६,९३० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्