बुढीगङ्गा नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍कुल्देवमाण्डौं, बाह्रबिस र ब्रम्हतोला गाविसहरू यसमा गाभिएका थिए।

बुढीगङ्गा नगरपालिका
बुढीगङ्गा नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
बुढीगङ्गा नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बुढीगङ्गा नगरपालिकाको अवस्थिति
बुढीगङ्गा नगरपालिका is located in नेपाल
बुढीगङ्गा नगरपालिका
बुढीगङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरामबहादुर बानियाँ (नेकपा (एमाले))
 • उपप्रमुखमायाकुमारी खड‍्का (कुँवर) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५९.०२ किमी (२२.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,१८५
 • घनत्व३४०/किमी (८९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको कुल्देवमान्डौ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुढीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या २०,१८५ रहेको छ भने यहाँ ४,५५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्